Posted by: Birkhe_Maila February 7, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

चिलिम एकता जीन्दावाद्को नारा घन्किँदाखेरीको एउटा घटना यस प्रकार छ।

--__--

(जुलुस आउँदैछ हल्लाको साथमा)

(लहरे चप्पल बजाउँदै हिँड्दैछ)

नेता- " चिsलिsम एकताsss!

लहरे- " घरतिर जानला यार"

समूह - "जिन्दावाद्"

नेता- " चिsलिsम एकताsss!

लहरे- " घर तिर भन्या सुनेन? कान छैन कि के हो?"

समूह - "जिन्दावाद्"

अब भन्नुहोस लहरेको नाम के हो?

Read Full Discussion Thread for this article