Posted by: hetterika!! February 7, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

के को नाराबाजी हो कामचोर पातकीहरु!!  बरु तो चिलिम समाजाँ चै हाम्लाई नि हुल्नु परो है, सदस्यता तिर्ने पैसो चैं तेई चिलिम किन्दा किन्दै सकियो, सोर्स फोर्श लाएर छिराउनु परो।  लौ न ठूल्दाइ, हामी त उबेलाँ चौतारीआँ बसेर चिलिम तान्दाको साईनो,  तेती त मिल्छ होला नि!!

Read Full Discussion Thread for this article