Posted by: SurNaTal February 7, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

अपिल

अदरानीय चौतारी जनसमुदय हरु,


यसरी संभिधान सभाको मुखैमा आएर सरकारमा भएका गन्य मान्यहरुले चिलिम र हुक्का सम्भन्धित अत्यन्त सम्बेदनसिल बिषय उठाउंदा कहीं कतै चुनाव बिथोल्ने मुसो गनाएको अनुभव हुन आउछ। तसर्थ यस्ता कुराको भ्रममा नपरी यो बिषयमा सरकारको बिरोध गर्दै चुनाब बिथोल्न पाइदैन भन्ने दवाब दिन अस्कल क्यम्पस, रत्नपार्क ओरिपरी, बनेश्वर चोक, पुल्चोक र सबै चोकमा टायर जलाएर, गाडी फोरेर र इंट्टा बर्षाएर आन्दोलन सफल पर्न सबै गुण्डा गर्दी अभियानअका सदस्य हरुलाई अनुरोध गरिन्छ।

सम्योजक,
जे पायो तेही मा बिरोध कार्यक्रमा
चौतारी देश

Read Full Discussion Thread for this article