Posted by: ritthe February 7, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

हन सासै खुस्किने गरी कल्लाई सराप्छौ ए मर्न नसक्या असत्ती बुढा?
बुढालाई बुढा नभनी तरुनो गबरु जवान भन्ने त?
अब उ बेला अग्राखका खम्मा उचालेउ कि बरु तेइ खम्माले तिम्लाई उचाल्यो हाम्लाई त जे भने नि भो नि
अझ कत्रो स्वर उही बुढाको फेरी

Read Full Discussion Thread for this article