Posted by: Birkhe_Maila February 7, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        
हन सोमे उता पल्लो गाम तिर कथा हाल्दै अर्या देख्याथेम के रे आज ब्यानिपख, एता आइसकेछौ त! यि गाम्ले असत्तिहरुले सातो त लिएनन तिम्रा कतै??? होश अर है, कुकुरको पुछ्छर बाङ्गो देखेनि हाँसेर दुनियाँ तर्साम्छन यिनले, नया मुन्छे देख्नै हुँदैन!
Read Full Discussion Thread for this article