Posted by: ritthe February 7, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

हैन त्यो सदस्यता सुल्क कसरी हाल्नु भो ठुल्दाइले आफ्नो खल्तीमा
कोषाध्यक्ष त म हो नि, अहिले देखी यसरी अनियमितता देखियो भने भोली गएर के हुने हो? सोच्न पर्छ
लहरे, हैन तिमीले गीत राखे त हाम्ले सुनिहाल्छउ नि, हिजो आज तिम्रो डिमोसन भा' हो कि पनि जस्तो लागि'रछ, भिडियो स्पेसिलिस्ट बाट अडियो स्पेसिलिस्ट भएछ
हिजो पनि अडियो मात्र टासिराथ्यो

Read Full Discussion Thread for this article