Posted by: ritthe February 7, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

बिस्टे त्यो फारममा सदस्यता शुल्क लेख्न किन बिर्स्या हौ? सदस्यता शुल्क रु. २५ भनेर कतै हाल्नु पर्छ, नभये हाम्रो चिलिम कल्याण समाज को गतिबिधी प्रचार प्रसार गर्न चाहिने रकम कहाँ बाट ल्याउने? कि कसो ठुल्दाइ?
अनी त्यो दर्ता र चलानी दुइटा छुट्टा छुट्टै शब्द हरु हुन। दर्ता न. मात्र लेखु पर्छ त्याहा
चित्रे पाट के छ? लहरे बौचा आज त्यो गीतान्जली कार्यक्रम आएन भरै भने हाना हान पर्छ है मेरो र तिम्रो, भन्द्या छु
जिम्माल कता मुन्टिए?

Read Full Discussion Thread for this article