Posted by: world_map February 7, 2008
Login in to Rate this Post:
0
?
लु सबैलाइ लञ्च पश्चातको जदौ!
सोमेलाइ चौतारीमा स्वागत छ, हासौं, खेलौं, नाचौं, गाऔं चौतारीमा!
राहुलदाइ, हर्के, रिट्ठे, लहरे, जिम्मी बुडा, विष्टे के छ हालखबर?