Posted by: world_map February 7, 2008
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
के छ हालखबर?
हिजो झिल्केले चौतारी शुरू गर्नेहरूको कुरा गर्दै थियो।
लु कुन चौतारी कस्ले शुरू गर्यो, मेरो डाटाबेसबाट निकालेको छु। केहीको शुरूवातकर्ताहरू थाहा भएन। ३-४ वटा जति चौतारी छुटेका होलान्, भुलचुक लिनेदिने।
नमे --- चौतारी १,२,३,४,५,६,७,८,९,२०, २१, २२,२३, २४, २५, , रजत महोत्सव(२५), २६, दशैं विशेष २००६, तिहार विशेष २००६, २९, ३५, ४१, ४९, स्वर्ण विशेष(५०), ८४ -- जम्मा २४
चिप्ले --- चौतारी १० -- जम्मा १
गालब --- चौतारी १८, १९, ३३, ३७, ३८, ४२, ४४, ४५ -- जम्मा ८
तितौरी --- चौतारी ३९ -- जम्मा १
दादा --- चौतारी २००७ -- जम्मा १
हरी --- चौतारी ४८, ५२, ६०, ६४, ६५, ६८,७२, ७४, ८७ -- जम्मा ९
रिट्ठे --- चौतारी ७७ -- जम्मा १
लहरे --- चौतारी ८५, ८८, ९७ -- जम्मा ३
Last edited: 07-Feb-08 11:20 AM