Posted by: fewatal February 7, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        
सम्पूर्ण गाउँलेहरूलाई मेरो दर्शन । सबैको दिन शुभ रहोस् । ठुलि म हजुरको गाउँ आउँदैचू! मलाई हजुरको गाउँ र शहर घुमै दिने हो?
म अर्को वीक थर्सडे आउँदै छु। अनी ठुलि हजुरको गाउँतिर अरू को को छन चौतारीबसी हरू? रिथे, पर्बतय, राहुल, सेरिअल कता बाट हो?
ठुलिकै गाउँ हो भने, भनू होल। हामी सबै मो:मो खान जओुन्ल है।
Read Full Discussion Thread for this article