Posted by: ritthe February 6, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        
४) खैरा छाला र निलो तथा खैरो आँखा भएका म्लेक्षहरुको दर्शन नगर्नु उत्तम छ र दर्शन भइहालेमा " ओम खैसर्य: देशे दशा लगन्ती बोरफसभ्याम तलकिफ हरे फट् स्वाहा:" को महामृत्यून्जय मन्त्रको जाप गरि तिनपानेले अभिषेक गर्नु पर्छ!

रिट्ठेको मुल राशि 'सलमान' को मित्र राशि 'ऐश्वर्या' संग गत औँशी देखि वैरभाव उत्पन्न हुँदा, राशी 'सलमानको' भार 'अनुभव' नक्षत्रतिर सरेको हो! यस ग्रहदशाको दोशले ठुल्दाईमा यो दुई महिनामा व्यापारमा हानी, म:म इत्यादी पकवानमा लाभ, कर्ण फुस्फुस यानिकि टेलिफोनमा लाभ, राजनितीमा हानी तथा गृहमन्त्रालयमा मध्यम गुण रहेको छ।

लोल् बिर्खे बा, लोल्
Read Full Discussion Thread for this article