Posted by: parbatya February 6, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

लौ है दोस्रो राउन्डको नमस्ते
कती छिटो कुदेको हो?
१०० औ अंक भनेपछी सबै तात्तिएका छन जे होस्
चित्रे, ९९ औ अंक लाई 'रेड कार्पेट' है, जिम्माल बा द्वारा अतिथी हरुको अन्तर्वाता मात्र लिने काम हुन्छ।
अनी कहिले हो उद्घाटन हुने भन्नु पर्‍यो कम्तिमा जम्मा हुन सकियोस
अरे बा यो अड्डाका दिन नगरे कती जाती हुदो हो


सप्पै तयारी मा लागे जस्तो छ म पनि जानु पर्‍यो
(बाग बजार मा सुट सिलाम्न)
(कतै पुरुस्कार पनि राख्चन कि)

साच्चै 'ओबामा' जस्तो 'चेन्ज' भन्ने मान्छे हुनु पर्छ है अध्यक्ष त 

Read Full Discussion Thread for this article