Posted by: ritthe February 6, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

हो हो झिल्के तेसै गर्ने हो, यदी हाम्रो च्यानल ट्युन गर्न (चौतारी खोल्न)कुनै बाधा भएन भने लामै तान्दा नि हुन्छ
बरु त्यो १०० अंकमा पहिलो एन्ट्री गर्ने (बोर फस)लाई पुरस्कारको ब्यबस्था गर्नु पर्छ
अनी त्यो पुरस्कार हाम्रा आदर्णीय ठुल्दाइको हातबाट बितरण गर्नु पर्छ


Read Full Discussion Thread for this article