Posted by: miss_ me February 6, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

:)

चित्रे बुरो अध्यक्ष भयो भने यता उता को कामकाज कल्ले गर्च ? यि ठिटा हरुलै त झन मज्जाले ब्यवस्थापनमा लाउन पर्च बाबै --कहाँ अध्यक्ष बनार बसिरने काम दिनु --त्यो के जाती पद अदक्ष चै बूढो पाको कामकाज अर्न नसक्ने  जिम्माल बालै नै दिनु पर्च बसि बसि नलिखूट्टो समार पदभार सम्हाल्नुन्च  भन्चु  

राहुलदाइ तारेमाम!! ( मनमनै: तारेमाम त भनिस मिस तर तेरो  राहुलदाइले  बिरोध गर्यो भनेर रिसाम्न बेर छैन--भाग!!)

Read Full Discussion Thread for this article