Posted by: visitor February 6, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        
नमस्ते सम्धी ज्यु
यहाँ हरु को अगाडि के सकुला र म, बरु सम्धी ज्यु को गाम तिर झर्दै छु हो म अर्को हप्तान्त तिर
टेउसस गाम को कुन कुना तिर हो बरु पर्भो ,तेत तिर त अैइ राइइया हुन्छ २-४ साथी भाई छन मेरा
Read Full Discussion Thread for this article