Posted by: visitor February 6, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        
वाह वाह सम्धी ज्यु लाई सकिन्न चित्रे ले भने झै जताको भाषा नि काटी कुटी नक्कल गर्न सक्ने
खुबी छ हाम्रा साम्धी मा, आफु लाई त त्यस्तो केही लेख्न आउँदैन, के प्रस्तुती गरम भनेर सोची raachu
जे भए नि टासम ला , एक से एक धुरन्धर हरु छन यहाँ
झिल्के को सुझाव राम्रो लाग्यो अरु नि थप्दै जाम बरु
Read Full Discussion Thread for this article