Posted by: Amazing February 6, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        
राहुलदाइ, जिम्माल बा, मेरो कुरामा ५ बुदे मा केही सच्चायुन छ भने तुरुन्त सच्च्यौनु है, अनी चित्रे ब्रो तिमी अध्यक्षमा नबस्ने भये म पनि सदस्यमा नबस्ने, भन्दया छु है अहिल्यै।

अनी हाम्रो जिम्माल बा को अती नै ब्यक्तिगत अनी रोमान्टिक कारणले अबको केही समय लापता हुन सक्ने सम्भावनालाई मध्यानअजर राख्दै वहाँलाई यो समितिको कुनै पनि पदमा बस्न सक्ने अवस्था अनुकुल छ जस्तो लाग्दइन मलाई। तर हाम्रो सबैको प्यारो जिम्माल लाई बस्ने मन भय त हाम्लाई घोक्रेठ्याक लायर पनि बस्न सक्ने अधिकार छ तर के भर ? त अधिकार मात्रा होइन लगाउन पनि बेर छैन हा हा हा
Read Full Discussion Thread for this article