Posted by: world_map February 6, 2008
Login in to Rate this Post:
0
?
झल्के बुरो, म अध्यक्षमा नबसुम् क्यारे! हाम्रा गाम्मा एक से एक धुरन्धर हुँदा हुँदै!
म त यता उति यस्सो सहयोग मात्र गर्ने हो! सदस्य बन्नमा चैं आपत्ति छैन।
अनि तिम्रो के छ नि? लु १००औं भागको लागि कथा लेख है खतरा!