Posted by: world_map February 6, 2008
Login in to Rate this Post:
0
?
हा हा! रिट्ठेले हँसायो!
हुन त मूडै हो मेरो, मूड चल्यो भने जे पनि गर्छु, मूड चलेन भने केही नि गर्दिनँ!
अब जासूसी भन्या चैं सामान्य ज्ञान र सामान्य टिरिकको कुरा हो!