Posted by: world_map February 6, 2008
Login in to Rate this Post:
0
?
ठूली, तिम्रो यौटा आँखा ठूलो अर्को आँखा सानो कसरी भो लौन? डाउडरकहाँ गएर जँचाऊ! चस्मा लाउनपर्छ भन्छ कि?
बिस्टुराम, लुम्बिनी गाम भन्या बुद्द जन्मेको गाम हो, यो नेपालको कपीलबस्तुतिर पर्छ।
लुम्बिनी गाम --- LA (स्टेट है! शहर हैन नि!)