Posted by: world_map February 6, 2008
Login in to Rate this Post:
0
?
हे हे! बिर्खे बुडाले राम्रो पिलान बनाएछन्, चौतारी शतक विशेषांकले चौतारीको ईतिहासमा यौटा नयाँ आयाम थप्नेछ
भन्ने आशा छ। नयाँ, पुराना सबै गाम्लेहरूले आ-आफ्ना सिर्जनाहरू पस्किदिनुभएमा चौतारीको वास्तविक मज्जा
आउनेथियो।
रिट्ठे, राहलदाइ, लहरे, पर्वते, बिष्टे सबैमा जदौ!
हिजो बिष्टेले गाम्को नामको बारेमा सोधेको थियो क्यारे। लु सुन
स्याउ खाको गाम -- Chicago
विस्कान्छि --- WI
मायालु गाम --- MD
बाटो नभाको देश --- No way (Norway)
बाजुरा --- Belgium