Posted by: world_map February 6, 2008
Login in to Rate this Post:
0
?
पर्वते, के छ? तपाइले माउजिल्ला(Mozilla)मा हेर्नु भएकोले त्यस्तो आएको हो। ईन्टर्नेट एक्सपोररमा ठीकै आम्छ। माउजिल्लाको
समस्या मिलाउन कन्ट्रोल प्यानलको ल्याङ्ग्वेज सेटिङ् तिर गएर के के एड गर्नु पर्छ क्यारे, अस्ति सान बराजूले
टाँस्दै थे डिटेलमा!
समस्या मिलाउन कन्ट्रोल प्यानलको ल्याङ्ग्वेज सेटिङ् तिर गएर के के एड गर्नु पर्छ क्यारे, अस्ति सान बराजूले
टाँस्दै थे डिटेलमा!