Posted by: serial February 6, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        
तारेमाम् ठुल्दै, रित्थे, बिर्खे, ठुलि अनी को को छ सबैलाई
म: म: को कुरा सुनेर म: म: खान मन लाग्यो। मौसम पनि तेस्ताइ छ।
हिउँ परेको परै छ। आज साँझ सम्म ५ देखी १० इन्च जम्मा हुन्छ रे। अद्दा मा त
आइयो अब घर कसरी जाने थाहा छैन। अद्दा बन्द हुन्छ कि भन्ने आस थियो, त्यो
पनि भएन, आसै आसमा जीवन बित्ने जस्तो छ।
चौतारीको सत वार्षिक महोत्सब को लागी म पनी हल्ला गर्न तयार। आफु लाई अरु केही गर्न
आउँदैन। म: म: अचारमा चोपेर खान चाँही आउछ। धेरै नै लेखिएछ ल त तारेमाम्  
Read Full Discussion Thread for this article