Posted by: Rahuldai February 6, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        
तारेमाम्, चित्रे, रिट्ठे अनि..................................
आफुलाई सुझाव सल्लाह दिन आउदैन, सधैं हल्ला गरेकै छौं क्या रे। म त हल्ला बोल कार्यक्रमको पक्षमा।
यसपाली मैले आफ्नो जागिरे जीवनको रोचक तथा घोचक संस्मरणहरु राख्ने बिचार गरेको छु। कस्तो लाग्यो मेरो बिचार, म: म: मा अचार जस्तो हुन्छ कि हुदैन?
Read Full Discussion Thread for this article