Posted by: ritthe February 6, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

बुधबारे बुधमय जदौ !
चौतारीले १ सेन्चुरी हिर्काउन लागेकोमा मलाई सार्है खुशी लागेको छ। सबैले आ-आफ्नो तर्फबाट उक्त शतक महोत्सवमा जे भये नि योगदान दिएर भब्यरुपमा सफल पारीदिन हामी सबैलाई आग्रह !
जिम्माल बा ले माथि भने अनुसार कुनै एउटा बिषयबस्तु मात्र नभै माथि उल्लेखित सबै बिषयबस्तुको मिश्रण हुनु पर्छ जस्तो लाग्छ मलाई
तेसैले सबै गाउलेले आफ्नो रुची अनुसार कथा, कविता, गित, चुटकिला, प्रयोगकर्ताहरु बिचको फेक सम्बन्धको (रिसराग,मेलमिलाप, भोजभतेर) रमाइलो प्रस्तुती, दोहोरी गित, चित्रकला, आफ्नो स्वरको गित, भाषण, भनाई ईत्यादी लेखेर टास्न हुन अनुरोध !
Vजय चौतारीV

Read Full Discussion Thread for this article