Posted by: miss_ me February 5, 2008
Login in to Rate this Post:
0
?
दर्शन अरे है मैले नि :)
नेप्चि सिस हउरलै चिसो लागेछ के रे :( मनतातो पानी मा चिम्टि जतिनुन राखेर गागल अर्नुस न अनि सन्चो होलाकिभन्चु--
हे हे सिस पनि ठ्याक्कै पारेर जवाफ दिनु भाको नि हर्केबादुर दाइलाइ ----च्याङ्वाको खाच्चार लडिबुडि अरे अस्तै म नि हास्दै छु
Last edited: 05-Feb-08 09:43 PM