Posted by: ritthe February 5, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

दोश्रो राउन्ड हान्ने बेला भईसकेछ म चाँही कता अल्मलिएछु हौ
लौ दोश्रो राउन्डको नमस्ते, जदौ अनी तारेमाम सबैलाई
बिस्टे मै त छु एउटा चौतारीको हेरचाह गर्ने, नभये चौतारी उहिले भत्केर कून खोल्सामा मिल्काइदी सक्थे
रक्षे गर प्रभु रक्षे गर !
लहरे, किन खोज्या हो मलाई? त्यस्तो केही पर्‍यो भने भन है म यतै हुन्छु
म नि यसो हेर्दै गर्नु पर्‍यो यसो कोइ कोइ, नेवा: भाषा नि सिक्न पाइने, मुसुक्क मुस्कान पनि झिक्न पाउने, तारेमाम


Read Full Discussion Thread for this article