Posted by: miss_ me February 5, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

भिस्टेजी मैले यता उता बाट भेटेकिम 

त्यो छ नि Ranjana script(नेवारी स्क्रिप्ट हो नि त्यो )  त्यसलाई गुगल मा खोजेकिम के रे नि अनि भेटेकिम:) हउरले पनि हेर्ने भए ह्या छ --

http://www.omniglot.com/writing/ranjana.htm

नेपालीमा बाह्रखरि भए जस्तै नेपालभाषामा पनि रहेछ  तर नेपालभाषा बोल्ने र नेपालभाषा मै लेख्ने मा निकै भिन्नता रहेछ --सामान्यत: नेपाली देबनागरी-अक्षरहरु प्रयोग गरेर   लेख्दा सजिलो रे'छ । कतिपय ले नेपालभाषा  मातृभाषा भएर पनि यस्को बारेमा थाहै नपाएको पाए मैले ---जे होस मलै नेवारी सिक्ने ठूलो धोको छ :)

 
Last edited: 05-Feb-08 12:09 PM
Read Full Discussion Thread for this article