Posted by: ritthe February 5, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

रिट्ठे ले पनि गनेन रे?
त्यस्तो आरोप लाइदिने रिट्ठेलाई फेवे? रिट्ठेको जिस्किने जिस्क्याउने बानी भये नि दिलको सफा छ ल, कि कसो ठुल्दाइ? आज पनि सुरुमै के छ कसो छ भनेर हालखबर सोध्ने पनि मै, होइन भने होइन भनुम
लहरेलाई हिजो टाउकोले ढोका दिए'र ल्यायो रे? हैन झन तेस्तै बेलाँ त गीत संगीत सुन्नु पर्छ त आराम हुन्छ दिमागलाई पनि
Read Full Discussion Thread for this article