Posted by: Rahuldai February 5, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

तारेमाम्म बिर्खे बा, रिट्ठे पट्ठो, हर्के , चित्रे, ग्वांचे फेबे सबै मा अभिबादन।


पात्ते बुढाहरुको मात्ते कुरा। ततच्वाँ तिरै ध्यान, ज्ञान बिज्ञानको कुरो छैन।
उमेर छंदै , माइनस प्लुस चस्मा न लगाउदै हेर्नु पर्थ्यो नि। बेलाँ बुद्धी पुर्याए पो? लौ हाम्रो आँखा हेर, गुलुप टल्के जस्तै अँध्यारोमा नि झलमल्ल देखिने। उहिले उहिले स्वयम्भूमा पूजा गर्न आउने धेरै पूजा हरु घरैको कौशी बाट हेरिन्थ्यो। गनिन्थ्यो। आँखा पनि तन्दुरुस्त, मन त झन मस्त मस्त।
बेलाँ हिरा फोर्नु पर्छ भन्थे, त्यसइ होइन रे छ।  
 

Read Full Discussion Thread for this article