Posted by: ritthe February 5, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

ए हो रइछ त चित्रेले हाम्रो फेवेको नाम नै राख्न बिर्सेंछ, चित्रे लौ फेवेको नाम नि टास्नु पर्‍यो है माथिको लिस्टाँ
ठुल्दाइ, नोट छाप्न र भोट् हाल्न दुवैमा बिजी होलान जस्तो छ हाम्राहरु आज
फेवे अब भुल चुक लिने दिने कैले काही भईहाल्छ नि, बरु के छ हालखबर? धेरै दिन पछी देखा परीयो

Read Full Discussion Thread for this article