Posted by: ritthe February 5, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

हाम्रो तिर त आज बिजय जुलुस निकाल्न लागिरछन
आफुलाई पनि बिचै बाट जागिर हापेर जुलुसमा जान मन त लाग्या हो नि
तेसै पनि जुलुस मा न'गा धेरै भईसक्यो
तर उहिले उहिले स्कुल युनिफर्ममा सिनेमा हेर्न गा' जस्तो हुन्छ कि भनेर छिरिन म त

Read Full Discussion Thread for this article