Posted by: ritthe February 5, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

मंगलबारे, मंगलमय जदौ!





बिन्ती छ मेरो ए मेरी मायालु
एउटा चिट्ठी कोरी पठाइदेउ
तिम्रा हृदयका सारा भावनाहरु
त्यही चिट्ठी मै कोरी पठाइदेउ
त्यही चिट्ठी मै कोरी पठाइदेउ
चौतारी को डिलमा बसी
ए मेरी मायालु मायालु
एउटा चिट्ठी कोरी पठाइदेउ

Read Full Discussion Thread for this article