Posted by: Deep February 5, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

ल आज पनि बर्थ डे मनाम मनाम लाग्दै छ ---चिसो चिसो छ --पाइप लार तोङ्वा तान्दै मनाम्न हुन्थ्यो केरे जन्म दिन -- त्यो पाईप समाईदिने एउटी ततच्वाँ पनि भए त  ---

ल साथिहरु, यस्तो बबाल गर्दिनी? आफ्नो त नामै रैन्छ हेरी रास्ट्र्पतिको लिस्टाँ -- केही छैन एउटी तरुनी उमेदवार भए देखुन उसैलाई जितार हेरी अनि आफु चै उस्को मन जितेर रास्ट्रपत्नीको पति रास्ट्रपति हुम्ला केरे भन्या तस्को चुलाँ पनि पानी खन्याईसक्या रेछ --- आजको रासीफलमा मेरो पक्कै क्षय लेख्या हुनु पर्छ।

ल जे जे भए पनि स्वस्ति गरें -- कुनै नयाँ ततच्वाँको पदार्पण भएछ यता भने खबर पाम केरे-- त्यतिन्जेललाई ठुलीलाई मीठो सम्झना दिएर बिदा हुन्छु।

जय शम्भो।

Read Full Discussion Thread for this article