Posted by: Birkhe_Maila February 4, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

ए! म चाइँ कस्तो फूल रेछ भनेर गिदि खल्बलाईरा सोचेर!

पन्चासेको लेक छ नि छन त!

यहि मौकामा एउटा प्रश्न सोध्न मन लाग्यो!

 

निम्न फूलहरु मध्ये कुन कुन फूल ठूलो रुखमा फूल्छन-

१) लालुपाते

२) लालिगुराँस

३)मखमली

४)पलाँस

५)मेरिगोल्ड

६)शिरीष

७)प्यान्जी

८) ट्युलिप

९) सयपत्री

१०) बाबरी

फूलको सहि उत्तर मिलाउने महानुभावलाई कुखुराको फुल एक दर्जन उपहार दिइने छ।

धन्यवाद्

Last edited: 04-Feb-08 04:06 PM
Read Full Discussion Thread for this article