Posted by: Birkhe_Maila February 4, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

हाहाहाहा हन ए ठुल्दाई, क्यार्न मुख बाउनु भओ???  बारि गोड्न जाँदा लाम्किरो (सर्प) देख्या अस्तो भओ नि त गाँठे?? कि माघको जाडोले चाइन्जो ज्यान कठाङ्ग्रिएर मुख खुल्या हो? मेरा त चिसोले जोर्नि जति सपै सुन्नेर जिउभरि घुँडा नै घुँडा पलायो जस्तो देखिन्छ पर्भु क्यार्नु! बरु तो अइको तपाइँले गाउनुभा गितको तो के जाति पन्चासेको फूल भन्या कस्तो हुन्छ हँ?

 

 

Read Full Discussion Thread for this article