Posted by: Rahuldai February 4, 2008
Login in to Rate this Post:
0
?
खै ठुलीले हो कि रिट्ठे ले हो, कन्फूस् भएं म। तगारो हाल्या देखेको भए त रुमाल पनि हाल्या हुनु पर्ने हो जस्तो।
तगारोमा रुमाल हाली बाटो छेक्यो तिमीले,
त्यही रुमालमा पन्चासेको फूल राखें मैले।
भीर थियो पाखा थियो,
गीतको मीठो भाका थियो।
लुकी लुकी चियाउने
गाजल त्यो आँखा थियो।
अगेनामा गुन्द्रुक मकै राखी दियौ तिमीले,
त्यही रुमालमा पोखराको दिल राखें मैले।
आहा!!!! क्या सुरिलो गाना छ भने।