Posted by: Rahuldai January 21, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

चिलिम भन्ने तान्ने न भए फिलिम भन्ने हेर्ने न भए यो संसार, संसार जस्तो न भए भंसार जस्तो हुन्थ्यो। 


फिलिमको आँखामा फिलिम नै संसार,
चिलिमको आँखामा चिलिम् नै संसार।

बुझ्यौ, लहरे?
लौ मेरो चिलिम् ब्रेक को ट्याम् भयो।

Read Full Discussion Thread for this article