Posted by: serial January 21, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        
अनी ठुल्दै त फिलिम हेर्दाइ, जिम्बाल के गर्दै नि
कस्तो धुँवा आयो भनेको त, ठुल्दै ले चिलिम तानेको धुँव पो राइच
चिलिम भनेको पनि खानेको चिज हो र भन्या ठुल्दै,
चिलिम भनेको छोड्नुपो पर्छ, कि कसो
Read Full Discussion Thread for this article