Posted by: ritthe January 18, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        
हाम्ले हेर्न पा' खैन तो बाखरी बाखरी
चित्रेले त बबाल डान्स गर्या हो यार
अन्तरे दाई पनि कम् त हैन डान्स मा पनि
दाई भाई बसेर दोहोरी गर्न मन 'लाथ्यो फेरी एक्पल्ट
बिस्टे नि सवारि भएछ लौ
लौ बिस्टे आउ सुकुल तानेर बस अब
भा' खाने बेला भो भने खा'र आउँदा हुन्छ
भाउजु लाई शुभ रात्री है त
नेप्ची भाभी दर्शन
छु दु भाभी

Read Full Discussion Thread for this article