Posted by: visitor January 18, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

ए गाम्ले हरु जम्मा भाई सकेचन, बेल्का को रोधी घर त रमाइलो हुँदो राइछ, के गर्नु चौतारी मा आउने लत लागेर एक फेर नाआए चित्तै बुझ्दन, लु लु साथी हरु रमाइेलो गरु, यहाँ मेरी अर्धानिगिनी ले कराउनु थालिन , म् त लागे भातखान।

Read Full Discussion Thread for this article