Posted by: PallaGhareAntare January 18, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

सबैलाई नमस्कार।

बाखरी बाखरी, लौ आफू त आफ्नै नाच हेर्दै झ्याप हुन परो आज। भउते धनियाँ पात लौ डोका भरि। अनि त्याँ मलाई नहेरेर चित्रेलाइ हेरम त।

बरु बिस्टेले पारा ल्याउँदै छ। पुनर्बिचार गर्न पर्ला जस्तो भो।

लहरेको नि टाँसटुँस कार्जेकरम शुरु भै सकेछ आज। लौ आजलाई झ्याप हुने अनि गीत सुन्ने।

Read Full Discussion Thread for this article