Posted by: nepalean January 18, 2008
Login in to Rate this Post:
0
?
आजकाल त के हो भउते भन्ने सरुवा रोग लाएको छ कि क्या हो? साझै भरी भउते नै भउते। भउतेलाइ हिउद लाको छ, खुब फुर्सत निस्केको जस्तो छ।