Posted by: भउते January 18, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

आज त सुक्रबार। सुक्रबार त हाउँरो पालाँ पाण्डब सुनुवारको रोदी-कार्यक्रम सुनिन्थ्यो बाबै ! त्यसैले शुक्रबार लोकगीत कार्जेक्रम।

ओइ जिम्माल, चौतारी भेलामा यो गीत आउँदा तिमीले के भनेका थ्यौ रे ! हिजो फेरि भिडियो हेर्दा तिम्रो कुरा सम्झेर कम्ति हाँसो त उठेन।

पानसमा बत्ती बालेको !

 

Read Full Discussion Thread for this article