Posted by: serial January 18, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        
जहाँ छन् बुद्धका आँखा
स्निग्ध, शान्त र सुन्दर
त्याहँ छ शान्तिको क्षेत्र
मेरो राष्ट्र मनोहर
प्राणभन्दा प्यारो लाग्छ, मेरो देश कताकता
छल्किन्छ ममता मेरो, भवगंगा जतातता

Read Full Discussion Thread for this article