Posted by: ritthe January 18, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        
हैन हैन जिम्माल बा, कुरो तेसो होइन
कुरो के भन्देखिन, बिस्टेले रजिनामा दिईसक्या हो, लहरेले आफुले त्यो पद फिर्ता नलिने घोषणा गरिसक्यो, भने पछी रसरङ प्रधानको पदको लागि नयाँ मतदान गर्ने
आफुले रोजेको उम्मेद्वारको नाम लेखेर जिम्माल बा लाई ईमेल गर्नु पर्ने ब्यबस्था मिलाउने !
तर त्यस्तो मत पत्र (इमेल) मा कुनै किसिम को डर, त्रास र लोभ लालच ले प्रेरित कुनै पनि भावना देखिएमा त्यस्तो सदस्यलाई कार्वाही गरिनु पर्दछ


Read Full Discussion Thread for this article