Posted by: Birkhe_Maila January 18, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

रायमाझी आयोग गठन:

हिजो मात्र नियुक्त गरिएका चौतारी रसरंग प्रधान श्री बिष्टेराम बिष्टले आफ्नो पदभार ग्रहण गर्न नपाउँदै राजीनामा दिनुमा पक्कै पनि कुनै धम्कि, डर, त्रास इत्यादी भएको हुन सक्ने कुरालाई मध्यनजर राख्दै, उक्त कुरा अनुशंधान गरेर ३ दिन भित्रमा प्रतिवेदन पेश गर्ने गरि 'श्री राहुलभाई रायमाझीको' अध्यक्षतामा 'रायमाझी आयोग' गठन गरिएको व्योहा यसै सुचना मार्फत अवगत गराउन चाहन्छौँ।

धन्यवाद्

चौतारी मन्त्रिपरिषद्

Read Full Discussion Thread for this article