Posted by: ritthe January 17, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        
सन्ध्यालिन जदौ सबैलाई
पकाउदा खादा अली ढिलो भयो, यस्तै हो के गर्नु
नेप्ची भाउजु, खै त गाना आज?
मिस दि म आउनु भन्दा पहिले टाप?
अन्तरे दाई, १०:३० पनि बज्या छैन राम्रो सँग। अहिले नै सिरक मा घुस्रेको ?
लहरे के छ यार? लम्बु को गीत राख्न मैले तिमीलाई सधैं भन्नु पर्ने हो?
ल ल ठिकै छ, यस्तै हो साथी भाई भनेको यसरी गुन लाउछन
ठुलि फुली के गर्दै हो? फस फस सुतिराहोला?
नेप्चे  के छ ब्रो? आज हिजो कथा आउन छोड्या छ नि
अनी अनी अनी, हाम्रो जिम्माल बा लाई अस्ती भर्खर भन्या हैन
राती ९ बजे पछी खुरुक्क ला'र त्यो उखु जस्तो नली खुट्टो मक्कलमा सेकेर सिरक भित्र घुस्रिनु भनेर, बुढा के खान आ' होला रात बिरात

Read Full Discussion Thread for this article