Posted by: world_map January 17, 2008
Login in to Rate this Post:
0
?
परराष्ट्र सचिव शृ झिल्के दास झाँगड ज्यू,
तपाइलाइ पनि अख्तियारको दुरूपयोगको आरोप लागेको छ। तपाइ लम्जुङ्(London) र रसुवा(Russia) भर्मणमा जाँदा त्यहाँका सुन्दरी युवतीहरूमाथि थुक निल्दै आखा गाडेको, भिजिट भिसालाइ जबर्जस्ती मेटाइ रोमान्स भिसामा परिवर्तन गरेको
तथा ईउरोपमा राम्री युवती पाइने निहुँले अफ्रीका भर्मणलाइ बेवास्ता गरेको आरोपहरू छन्। तपाइको केही भन्नु छ यस सम्बन्धमा?