Posted by: Birkhe_Maila January 17, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

लोल!

अनुभवको कुरा सित्तै भन्न त नहुने रे! हाहाहाहा

हो भन्या ठुल्दाई बिहान खाजा खाने बानि कसरि बनाउने होला!

भउते उठेछ! भउतेsss! ए भउतेssss! कति सुत्न सक्छ यो केटो! घाम डाँडामाथि पुइसक्यो!!! भातमारा बजिया काम साम छैन आधा दिन सम्म सुतेर बस्छ! त्यो काउलि गोड्न जा' न बाबु भनो सुन्ने हैन! खटबिरेको पसलाँ ग'र एक पाउ रायो किनेर ल्या भन्या उइलेइ हो टेर्दै टेरेन! यल्ले त मलाई मर्नु न बाँच्नु बनाओ प्रभु! लौ न ठुल्दाई, एउटि जखमलिकि ब्वारि खोज्दिनोस, जोइ पाएसि एसको घैँटाँ घाम लाग्थ्यो कि?

Read Full Discussion Thread for this article